एनआरएनए युरोप महिला संयोजकमा बर्षा खड्काले उम्मेदवारी दिने

नेदरल्यान्ड्स । नेपाली कला संस्कृतिलाई प्रवर्धन र संरक्षण गर्नकालागी बिगत लामो समयदेखि निरन्तर अभियानमा लागेकी नेपाली कलाकर्मी नायिका बर्षा खड्काले युरोप महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली सिनेक्षेत्रमा निरन्तर महत्वपूर्ण भूमिकामा अभिनय गर्दै नेपाली कला संकृति र सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएकी खड्का गैर आवासीय नेपाली संघको सामाजिक अभियानमा समेत विभिन्न पदमा … Continue reading एनआरएनए युरोप महिला संयोजकमा बर्षा खड्काले उम्मेदवारी दिने